काठमाडौँ, कात्तिक २६ :
कालिकोटमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन ।
कालिकोटको पलाँता गाउँपालिका वडा नं ३ मा जिप दुर्घटनाका घाइतेहरुलाई कालागाउँ क्षेत्रीय अस्पताल कालिकोट लगिएको स्थानीय हस्त बमले जानकारी दिएका छन ।
बमका अनुसार घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल पुर्याइएको हो
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार जीपमा २० जना रहेको प्रारम्भिक सूचना आएको छ ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’