शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याइयो

· आइतबार, २६ कात्तिक, २०८१ मा प्रकाशित
पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याइयो
काठमाण्डौँ , कात्तिक २६ :

विराटनगरको निवासबाट पक्राउ पर्नुभएका कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा अधिकारीलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा प्रदेश प्रहरीले पक्राउ गरि काठमाडौँ पठाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार