शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

रास्वापाका सभापति लामिछानेलाई आज अदालत लगिदै

· आइतबार, २६ कात्तिक, २०८१ मा प्रकाशित
rabi-lamichhane-raswapa
कास्की, कात्तिक २६ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पछिल्लो पटक थप गरिएको समय आज सकिएको छ ।

म्याद सकिएसंगै लामिछानेलाई आजै पुनअदालतमा उपस्थित गराउन लागिएको छ ।अनुसन्धानका लागि अदालतले प्रहरीलाई गत कात्तिक २० गते १० दिनको म्याद थप गरेको थियो ।  

लामिछानेविरुद्ध सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा रहेको छ ।

लामिछाने पक्राउ परेपछि आन्दोलन गर्दै आएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने जनाएको छ ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार