शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको निर्णय

· शनिबार, २५ कात्तिक, २०८१ मा प्रकाशित
दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको निर्णय
काठमाण्डौं, कात्तिक २५ :

राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय बालाजुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीले जनाएको छ ।  

भ्रष्टाचारको विरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, विदेशमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र संविधान संशोधनसँग सम्बन्धित राष्ट्रिय राजनीतिका बिषयमा केन्द्रित रही आन्दोलन गर्ने जनाएको छ ।

आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूसंग सहकार्य गर्दै दोस्रो चरणको आन्दोलन गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार