शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

कक्षा ११ र १२ का विद्यार्थीले मौका परीक्षा दिन पाउने (परीक्षा बोर्डको सूचनासहित)

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
कक्षा ११ र १२ का विद्यार्थीले मौका परीक्षा दिन पाउने (परीक्षा बोर्डको सूचनासहित)
काठमाडौँ, कात्तिक २४ :

सरकारले कक्षा ११ र १२ फेल भएर बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ ।

विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था राष्ट्रिय परीक्षा वोर्डले गरेको हो । 

बोर्डले अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा  तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले जानकारी दिनुभयो ।

मौका परीक्षा दिन पाउने विद्यार्थीहरुले सम्बन्धित विद्यालयहरुमा परीक्षा फारम बुझाउन सक्ने जानकारी प्रमुख सत्यालले दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार