शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन
काठमाण्डौँ , कात्तिक २४ :

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

गत असोज ११ मा बसेको न्याय परिषद बैठकले उहाँहरूलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेकाले अब राष्ट्रपतिबाट नियुक्ति भएपनि पदमा बहाल गर्नेछन् ।

निरौला २५ माघ, २०९३ सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनुहुनेछ। न्यायाधीश पाण्डे भने १४ फागुन, २०८७ सम्म सर्वोच्च अदालतको न्यायाधीश रहनुहुने छ ।

सर्वोच्च अदालतमा अझै चार न्यायाधीशको पदपूर्ति हुन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार