शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

लामिछानेलाई २५ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग,कार्यकर्तामाथि अश्रुग्यास प्रहार,

· मंगलबार, २१ कात्तिक, २०८१ मा प्रकाशित
लामिछानेलाई २५ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग,कार्यकर्तामाथि अश्रुग्यास प्रहार,
काठमाण्डौं, कात्तिक २१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै २५ दिन हिरासतमा राख्नुपर्ने प्रहरीले माग गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो। तर,लामिछानेको पक्षका वकिलहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।

यसैबीच आज म्याद थपका लागि  जिल्ला अदालतमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । केहीलाई पक्राउ गरेको बताईएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार