शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

रेखाले दोश्रो पहेँलो कार्ड पाएपछि होहल्ला हुँदा केहीबेर रोकिएको खेल सुरु

· आइतबार, १२ कात्तिक, २०८१ मा प्रकाशित
रेखाले दोश्रो पहेँलो कार्ड पाएपछि होहल्ला हुँदा केहीबेर रोकिएको खेल सुरु
काठमाण्डौं, कात्तिक १२ :

दशरथ रंगशालामा जारी साफ महिला च्लेयाम्पियनसिपको सेमिफाईनल खेल भईरहदा  नेपालको खेलाडी रेखा पौडेललाई दोस्रो पहेलो कार्ड देखाएपछि दर्शकहरुले पानीको बोतल फालेपछि सुरक्षाका कारण देखाएर खेल रोकिएको छ ।

खेलको दोस्रो हाफमा दोस्रो हाफको खेलको सरुरुमा नै दोस्रो पहेलो कार्ड दिएको थियो।

सुरक्षा व्यवस्था कडा पारिएपछि खेल सुरु गर्ने तयारी गरिएको छ ।

दुई वटा पहेँलो कार्डसँगै रेड कार्ड पाएकी रेखा बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार