शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

नेकपा माओवादी केन्द्रको काठमाण्डौँमा र्‍यालीसहितको खबरदारी सभा (भिडियो)

· शनिबार, ११ कात्तिक, २०८१ मा प्रकाशित
नेकपा माओवादी केन्द्रको  काठमाण्डौँमा र्‍यालीसहितको खबरदारी सभा (भिडियो)
काठमाण्डौं, कात्तिक ११ :

नेकपा माओवादी केन्द्रले काठमाण्डौमा आज खबरदारी सभाको आयोजना गर्यो ।

खबरदारी  र्यालीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।  

काठमाण्डौंको सुन्धाराबाट सुरु भएको खबरदारी  र्याली रत्नपार्क–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभामा अध्यक्ष प्रचण्ड लगायत माओवादीका नेताहरुले सम्बोधन गर्नुभएको थियो । 

र्यालीका कारण काठमाण्डौंका केही सडकहरुमा ट्राफिक जाम भएको थियो । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार