शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

दोस्रो खेलमा पनि नेपाल पराजित

· शनिबार, ११ कात्तिक, २०८१ मा प्रकाशित
दोस्रो खेलमा पनि नेपाल पराजित
काठमाण्डौं, कात्तिक ११ :

कतारमा जारी एफसी यु–१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपाल  पराजित भएको छ।

समूह चरणको दोस्रो खेलमा घरेलु टोलीसँग नेपाल ५–० ले पराजित भएको हो।यो सँगै नेपाल एक खेल अगाबै अर्को वर्ष साउदी अरबमा हुने एफसी यु–१७ एसियन कपमा छनोट हुन असफल भएको छ।

अब नेपालले अन्तिम खेल भोली  मंगोलियासँग खेल्ने छ।समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा साबिक विजेता जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो।

हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार