शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पृथ्वी राजमार्गको दशकिलोमा EV माईक्रो दुर्घटना,११ जना घाईते,२ जनाको अवस्था गम्भीर

· शुक्रबार, १० कात्तिक, २०८१ मा प्रकाशित
पृथ्वी राजमार्गको दशकिलोमा EV माईक्रो दुर्घटना,११ जना घाईते,२ जनाको अवस्था गम्भीर
धादिङ, कात्तिक १० :

मुग्लिङ-काठमाण्डौ सडक खण्डमा EV माईक्रो दुर्घटना भएको छ ।

काठमाण्ठौंबाट मनकामना तर्फ जादै गरेको माईक्रो दूर्घटना भएको बुझिएको छ । पृथ्वी राजमार्गको  दश किलो भन्ने ठाउँमा  दुर्घटना भएको हो । 

दुर्घटनामा ११ जना घाईते भएको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार