शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

श्रीलंकालाई ६-० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
श्रीलंकालाई ६-० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ, कात्तिक ९ :

साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपालले  श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले २ गोल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, सविता रानामगर र अमिशा कार्कीले १-१ गोल गरे ।

 अब नेपाल सेमिफाइनलमा अर्को समुहको उपविजेता भारतसँग खेल्नेछ ।

नेपाल र भारतबीचको खेल आगामी आइतबार हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार