काठमाडौं, कात्तिक ९ :

नेपाली काँग्रेसले १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण कार्तिक १२ गते बिहिबार हुने भएको छ ।
शपथको समय तय भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । शपथ २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको छ ।
नवनिर्वाचित सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्। केन्द्रीय सदस्यको शपथपछि पहिलो केन्द्रीय समिति बैठक बस्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’