बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ कात्तिक, २०८३ मा प्रकाशित
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिए
काठमाडौं, कात्तिक १ :

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। उनी मुटुमा समस्या देखिएपछि आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

यसैबीच,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना भएको थाहा पाएलगत्तै स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन्।

उनको मुटुमा समस्या देखिए पनि अहिले अवस्था सामान्य रहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार