बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

सहमहामन्त्रीमा खस आर्यतर्फ आचार्य र आदिबासी जनजाति तर्फ लामाको अग्रता

सक्रिय न्युज · बुधबार, २८ असोज, २०८३ मा प्रकाशित
सहमहामन्त्रीमा खस आर्यतर्फ आचार्य र आदिबासी जनजाति तर्फ लामाको अग्रता
काठमाडौं, असोज २८ :

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।  

सह महामन्त्री खस आर्यतर्फ १५०७ मत गणना हुँदा सम्म मनोजमणि आचार्यले अग्रता लिईरहनुभएको छ भने दोस्रो स्थानका लागि जगदीश्वर नरसिंह केसीले पछ्याईरहनुभएको छ । मनोजमणि आचार्य ५५२,जगदीश्वर नरसिंह केसी ४७६,दिनेश कोइराला २९५ र शुभराम बस्नेतले  ९७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सह-महामन्त्री आदिबासी जनजाति तर्फ ६९९५ मतगणना गर्दा बहादुर सिंह लामा (तामाङ)- ३२४५, ओम बहादुर घर्ती मगर १४४६, तारामान गुरुङ  ८६३,दिलमान  पाख्रीन  ६२२,प्रशान्त मान सिंह मास्के २४६
मत प्राप्त गर्नुभएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार