बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति भिडियो

महाधिवेशनमा कुनै प्यानल वा गुट छैन: सभापति थापा

सक्रिय न्युज · शुक्रबार, २३ असोज, २०८३ मा प्रकाशित
महाधिवेशनमा कुनै प्यानल वा गुट छैन: सभापति थापा
काठमाडौं, असोज २३ :

नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा कुनै प्यानल वा गुट नभएको बताएका छन् ।

मतदान हुनु अघि सामाजिक संजाल मार्फत अपिल जारी गर्दै सभापति थापाले पार्टी भित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको बताए ।

विभिन्न उम्मेदवारहरूको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार भइरहेको भन्दै उनले त्यस्ता उम्मेदवारहरूको सूचीलाई आफ्नो समर्थन वा सिफारिसका रूपमा नबुझ्न समेत  आग्रह गरेका छन् । 

हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुगेको भन्दै  यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार