बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

विमलेन्द्र निधिको आरोप : गगन थापाले पार्टी फुटाए

मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको जिकिर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ असोज, २०८३ मा प्रकाशित
विमलेन्द्र निधिको आरोप : गगन थापाले पार्टी फुटाए
काठमाडौं, असोज २२ :

नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधिले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् । जनकपुरमा बोल्दै  नेता निधिले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरेका हुन् ।

जसले विशेष महाधिवेशन गर्‍यो,उसैले पार्टी फुटायो अब कानुनी रूपमा बाँकी छ भन्दै   यसमा आफूहरुलाई कुनै भ्रम नभएको बताएका छन् ।

उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको पनि दाबी गरे । सर्वोच्चमा शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्नसक्ने बताए। उनले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको पनि जिकिर गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार