काठमाडौै, असोज १३ :
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गे नेपाली कांग्रेसको देउवा समूहमा प्रवेश गरेका छन्। देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा शशांक कोइरालाले उनलाई पार्टी प्रवेश गरेका हुन्।
देउवा पक्षीय पनि १५ औं महाधिवेशनको तयारीमा जुटिरहँदा मनाङ्गे पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनलाई मनाङ संयोजक जिम्मेवारी दिइएको छ।
देउवा स्वदेश फर्किएकै दिन मनाङ्गे चुनदेवी पुगेर कांग्रेसमा लागेको छनक देखाएका थिए । एमालेमा प्रवेश गरेर राजनीति सुरु गरेका मनाङ्गे केही समय दल छाडेर स्वतन्त्र बसे । केही वर्षपछि उनी पुनः दलमा नै आबद्ध भएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’