शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रधानमन्त्रीको सिफारिसमा दीपककुमार साह उद्योगमन्त्री बने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको सिफारिसमा दीपककुमार साह उद्योगमन्त्री बने
काठमाडौं, भदौ २५ :

सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले इन्जिनियर समेत रहेका साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

सांसद साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए।  उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो ।  बालेन शाह नेतृत्वको सरकारको उद्योगमन्त्रीमा योसँगै दुई जना फेरिसकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आजै साँझ ५:३० बजे हुँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार