शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मकवानपुरको कुलेखानीमा मिनि ट्रक दुर्घटना हुँदा एकजना बेपत्ता, एक जना गम्भीर घाईते

सक्रिय न्युज · बिहीबार, १८ भदौ, २०८३ मा प्रकाशित
accident-nepali
मकवानपुर, भदौ १८ :

मकवानपुर जिल्लाको इन्द्रसरोवर २ कुलेखानीमा  मिनि ट्रक दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन् ।

एकजना गम्भीर घाईतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।   हेटौडाबाट फर्पिङ जाँदै गरेको मिनि ट्रक आज बिहान करीब साढे ४ बजे  दुर्घटनामा परेको हो।  मिनि ट्रक करिब २०० मिटर तल  खसेको  भीमफेदी इलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी निरीक्षक सनम मल्लले जानकारी दिएका छन् ।

चालक पुष्पराज भुजेल भन्ने गौतम भुजेल सिकिस्त रहेको उनको उपचारको लागि काठमाडौँ पठाइएको छ। गाडीमा सँगै रहेका आफन्त रमेश परियार भने अझै फेला परेका छैनन् । प्रहरीले उनको खोजी कार्य गरिरहेको थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार