शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने

· शनिबार, ४ कात्तिक, २०८१ मा प्रकाशित
रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने
काठमाण्डौं, कात्तिक ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने जनाएको छ ।

आज बिहान ११ बजे पोखराको मानवअधिकार चोकमा विरोध प्रदर्शन गर्ने भएको छ भने दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको सो पार्टीले जनाएको छ ।

“राजनीतिक प्रतिशोध विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ रास्वपाले विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज बिहान करीब ३ बजे कास्की प्रहरीको जिम्मा लगाईसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार