बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
प्रदेश बागमती प्रदेश

उद्धव थापालाई पदमुक्त गरेको पत्र राप्रपाले उपसभामुखलाई बुझायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
उद्धव थापालाई पदमुक्त गरेको पत्र राप्रपाले उपसभामुखलाई बुझायो
हेटौंडा, भदौ ८ :

राप्रपाले पार्टीका बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाएको छ। बागमती प्रदेश राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले  थापालाई पदमुक्त गर्ने पार्टीको औपचारिक पत्र आज उपभामुख अप्सरा चापागाईंलाई बुझाएकी हुन् ।

दल नेता थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए।बागमती सरकारमा सहभागी नहुन र मुख्यमन्त्रीलाई समर्थन नगर्न राप्रपा केन्द्रले निर्देशन दिएको थियो। बागमतीमा एमाले नेतृत्वमा सरकार बनेको छ। सरकारमा राप्रपाका ३ मन्त्री छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार