काठमाडौं, भदौ ८ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
वाग्मतीका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै छन् । बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप हिजो दिउँसो प्रदेश सभाका सबै सदस्यलाई पठाइएको हो ।
राप्रपाले विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन समेत निर्देशन दिएको छ ।
ह्विपमार्फत मुख्य मन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा पार्टीको निर्णयअनुसार विपक्षमा मतदान गर्न,तटस्थ रहन वा अनुपस्थित हुन निर्देशन दिइएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’