बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत
भदौ ३ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको प्राप्त गरेका छन् । बुधबार सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री भट्टको विश्वासको मतको पक्षमा ३१ मत र बिपक्षमा १५ मत परेको थियो । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा परेको ३१ मत प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले घोषणा गरे।

मुख्यमन्त्री भट्टलाई नेकपा, नागरिक उन्मुक्ति पार्टीका सांसद पक्षमा र कांग्रेस र राप्रपाका सांसदले विपक्षमा मत दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार