शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

संसद‍्मा सरकारको विरोध नगर्न रास्वपा सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
संसद‍्मा सरकारको विरोध नगर्न रास्वपा सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह
फाइल तस्बिर ।
काठमाडौं, भदौ ३ :

गृहमन्त्री सुधन गुरुङले पार्टीभित्रको असन्तुष्टि सदनमा नपुर्‍याउन रास्वपा सांसदहरुलाई आग्रह गरेका छन् । रास्वपा संसदीय दलको बुधबारको बैठकमा गृहमन्त्री गुरुङले पार्टीभित्रका असन्तुष्टि संसद‍्मा पुर्‍याउँदा विपक्षी दलहरू बलियो हुने भन्दै  संसद‍्मा सरकारको विरोध नगर्न पनि भनेका छन् । उनले भने,‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं, विपक्ष बलियो हुन थाल्यो ।’

मन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए आफूलाई नभइ स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउन पनि सांसदहरूलाई आग्रह गर्दै सांसदहरूलाई स्वकीय सचिव कार्कीको नयाँ नम्बर पनि दिएका छन् ।  बैठकमा सरकारका अधिकांश मन्त्री र सांसदहरुको उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार