बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार अर्थतन्त्र सेयर बजार

सेयर बजारमा हरियाली, नेप्से ४३ दशमलव २२ अङ्कले बढ्यो

· बुधबार, १ कात्तिक, २०८१ मा प्रकाशित
share-growth
काठमाण्डौँ , कात्तिक १ :

आज नेप्से परिसुचक ४३ दशमलव २२ अङ्कले बढेको छ।  हिजो २६९९ दशमलव ६६ मा बन्द भएको नेप्से आज बढेर २७४२ दशमलव ८८ अङ्क पुगेको हो। 
 
कारोबार रकम पनि बढेको छ। आज  कारोबार रकम बढेर ५ अर्ब ४९ करोड पुगेको छ। 

आज बजारका सबै सब इन्डेक्स बढेर बन्द भएका छन्।  आज सबैभन्दा धेरै ट्रेडिङ समूह सबैभन्दा धेरै बढेको छ। आज यस समूहको परिसूचक ३ दशमलव ४४ प्रतिशतले बढेको छ। 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार