शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

चालक सहित आठ घाईते

· आइतबार, २८ असोज, २०८१ मा प्रकाशित
चालक सहित आठ घाईते
काठमाण्डौं, असोज २८ :

दोलखाको वैत्यश्वर गाउँपालिका –६ गोपीखोलामा दुईवटा यात्रुबस एकआपसमा ठोक्किइ दुर्घटना भएको  छ।

आज  दिउँसो  पुष्पलाला सडक खण्डमा काठमाण्डौबाट रामेछाप तर्फ जादै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुङगाबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र.३०१००५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किंदा दुई चालक सहित आठजना यात्रु घाईते भएको  जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

घाईतेहरुको अहिले सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार  भईरहेको जनाईएको छ।

घाइतेहरू खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार