शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

काभ्रेको ५४ किलोमा सुख्खा पहिरो खस्यो

· आइतबार, २८ असोज, २०८१ मा प्रकाशित
काभ्रेको ५४ किलोमा सुख्खा पहिरो खस्यो
काठमाण्डौं, असोज २८ :

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

गए राति करिब ९ बजेतिर गएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५४  किलोमा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको ट्राफिक प्रहरी पोस्ट पाँचखाल काभ्रेले जनाएको छ ।

अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्नका लागि अहिले पहिरो पन्छाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा संयौ सवारी साधनहरु बाटोमा नै अलपत्र परेको छ  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार