जनकपुर, असार १५ :
राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले धनुषाको जनकपुरस्थित मुजेलियामा रहेको आफ्नै खेतमा धान रोपेकी छन्। उपसभामुख ठाकुरले आइतबार बिहान आफ्नै खेतमा पुगेर किसानसँगै धान रोप्दै राष्ट्रिय धान दिवस मनाएकी हुन्।
उपसभामुख बन्नुअघि पनि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गरेकी थिइन्। कृषिसँगको आफ्नो पारिवारिक सम्बन्ध र किसानप्रतिको सम्मानलाई निरन्तरता दिँदै उनले यस वर्ष पनि आफ्नै खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएकी हुन्। हरेक वर्ष असार १५ गते देशभर धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवस मनाइन्छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’