शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

बैंकिङ कसुरको अभियोगमा दीपक भट्टसहित चारजना विरुद्ध मुद्दा दायर

४२ कराेड १४ लाख ८८ हजार ८०७ रूपैयाँ बिगाे मागदाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ जेठ, २०८३ मा प्रकाशित
बैंकिङ कसुरको अभियोगमा दीपक भट्टसहित चारजना विरुद्ध मुद्दा दायर
काठमाडौं, जेठ २८ :

बैंकिङ कसुर अभियोगमा दीपक भट्टसहित चारजना व्यापारीविरुद्ध मुद्दा दायर भएको छ । उच्च सरकारी वकिल कार्यालयले बिहीबार  शंकर समूहका अध्यक्ष शंकरलाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल तथा इन्फिनिटी हाेल्डिङ्सका अध्यक्ष भट्टविरूद्द ४२ कराेड १४ लाख ८८ हजार ८०७ रूपैयाँ बिगाे कायम गरी कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेकाे हाे ।

त्यस्तै जिल्ला अदालत काठमाडौंमा धितोपत्र र बीमा ऐनविरुद्धको कसूरमा दीपक भट्ट, सुलभ अग्रवाल र उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रतिवादी बनाइ मुद्दा दायर भएको छ । प्रतिवादीमध्ये भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे हिरासतमा छन् ।  शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका छन् । साहिल भने फरार छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार