बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर निकाले

संसद्‍मा हात हालाहालको स्थिति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर निकाले
काठमाडौं, जेठ १७ :

प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद आशिका तामाङ निकै आक्रोशित दिइन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा सदनमा उपस्थित भएर प्रश्नको जवाफ दिँदा पनि विपक्षी दलहरुले नियमापत्तीको विषय उठाएपछि उनी आक्रोशित देखिएकी हुन् ।

आक्रोशित रुपमा प्रस्तुत भएकी तामाङ र विपक्षी सांसदबीच हात हालाहाको स्थिति उत्पन्न हुन सक्ने अवस्था सिर्जना हुन थालेपछि उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।

उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरु रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर बाहिर लगेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार