शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति अर्थतन्त्र

सडकको राष्ट्र व्यापी मर्मत अभियान सञ्चालन गर्नका लागि २८६ अर्ब ५२ करोड बजेट

सक्रिय न्युज · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
सडकको राष्ट्र व्यापी मर्मत अभियान सञ्चालन गर्नका लागि २८६ अर्ब ५२ करोड बजेट
काठमाडौं, जेठ १५ :

सडकको राष्ट्र व्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट सरकारले छुट्याएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

अर्थमन्त्री वाग्लेले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डा मुक्त गरिने पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार