काठमाडौं, जेठ १५ :
उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बताएका छन् ।
विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै अध्यक्ष घिसिङले अहिले अन्य राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरू उनेपामा समाहित हुने क्रममा रहेको बताए ।
अध्यक्ष घिसिङले भने, ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पका रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ।’
उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच शुक्रबार औपचारिक रूपमा एकता भएको छ । यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’