शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कविन्द्र बुर्लाकोटीको घोषणा : प्रधानमन्त्री सम्भवत एक हप्ताभित्रमा संसद्‍मा आउनुहुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ जेठ, २०८३ मा प्रकाशित
कविन्द्र बुर्लाकोटीको घोषणा :  प्रधानमन्त्री सम्भवत एक हप्ताभित्रमा संसद्‍मा आउनुहुन्छ
काठमाडौं, जेठ १२ :

सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्रमा संसद्मा आउने घोषणा गरेको छ । रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री सम्भवत एक हप्ताभित्रमा संसद्मा आउने बताए ।

विपक्षी दलहरुले भने सत्तापक्षबाट भएको जानकारीलाई बल पुग्ने गरी सभामुखले रोष्टमबाट रुलिङ गर्नुपर्ने माग गरेका छन् । एमालेकी सांसद पद्मा अर्यालले यस्तो माग गरेकी हुन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार