शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

राष्ट्रपति पौडेलले अध्यादेशका सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ वैशाख, २०८३ मा प्रकाशित
राष्ट्रपति पौडेलले अध्यादेशका सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्दै
काठमाडौं, वैशाख १७ :

सरकारले पेस गरेका अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग छलफल गर्दै छन्। राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे कानुनविद्हरूलाई राष्ट्रपति निवास बोलाएका छन्।अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग सल्लाह लिन लागेका हुन् ।
छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। बालेन शाह नेतृत्वको सरकारले ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।  अध्यादेशमार्फत ४० भन्दा बढी कानुन संशोधनको तयारीमा बालेन सरकार रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार