शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

‘सुधन गुरुङमाथिको छानबिन प्रक्रिया चाँडै सुरु हुन्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
‘सुधन गुरुङमाथिको छानबिन प्रक्रिया चाँडै सुरु हुन्छ’
काठमाडौं, वैशाख १६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङमाथिको छानबिनको प्रक्रिया चाँडै सुरु हुने बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए । उनले भने, 'कुन प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा चाहिँ तपाईंहरुलाई चाँडै थाहा हुन्छ ।’

सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादमा तानिएका गृहमन्त्री गुरुङले वैशाख ९ मा राजीनामा दिएका थिए । विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि उनी गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार