शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

गृहमन्त्रालयबाट बाहिरिँदै गर्दै गुरुङले दिए कर्मचारीलाई धन्यवाद

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
गृहमन्त्रालयबाट बाहिरिँदै गर्दै गुरुङले दिए कर्मचारीलाई धन्यवाद
काठमाडौं, वैशाख ९ :

गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका छन्। राजीनामालगत्तै गृहमन्त्रालय पुगेका गुरुङले त्यहाँ कार्यरत कर्मचारीहरूसँग सामूहिक भेटघाट गर्दै धन्यवाद व्यक्त गरेका हुन्। त्यसपछि उनी मन्त्रालयबाट बाहिरिएका छन्।

गुरुङको नाम विवादित व्यापारी दीपक भट्ट सँगको साझेदारीसँग जोडिएपछि चौतर्फी आलोचना भएको थियो। सोही विषयमा आफ्नो बारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै उनले बुधबार दिउँसो प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए। उनी गृहमन्त्री भएकै दिन सिंहदरबार प्रवेश गरेको रातो कारबाटै बाहिरिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार