काठमाडौं, वैशाख ४ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टिचिङ अस्पताल पुगेर नेकपाका संयोजक प्रचण्डले भेटेका छन् । पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए।
दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। भेटवार्ता स्वास्थ्य लाभसँग सम्बन्धित रहेको बताइए पनि पछिल्लो राजनीतिक अवस्थाको बारेमा समेत चासो र चिन्ता व्यक्त भएको बुझिएको छ । उनले ओलीलाई स्वास्थ्यलाभको काम गरे । अस्पतालले ओलीलाई हिजो आइसीयुबाट सामान्य वार्डमा सारेको छ । केही दिनमा डिस्चार्ज गरिने अस्पताल प्रशासनले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’