बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति प्रदेश गण्डकी प्रदेश

गण्डकी प्रदेशमा मन्त्रिमण्डल हेरफेर : पुराना सबैलाई हटाएर नयाँ मन्त्री नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ वैशाख, २०८३ मा प्रकाशित
गण्डकी प्रदेशमा मन्त्रिमण्डल हेरफेर : पुराना सबैलाई हटाएर नयाँ मन्त्री नियुक्त
गण्डकी, वैशाख २ :

गण्डकी प्रदेश सरकारले मन्त्रिमण्डल हेरफेर गरेको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन्।

नौ सदस्यीय मन्त्रीमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन्। जसअनुसार कांग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, नम्डु गुरुङ वन तथा वातावरण मन्त्री र  रेखा गुरुङ सामाजिक विकासमन्त्री बनेका छन्।

यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी,लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री र यशोदा रिमाल उद्योग तथा पर्यटन बनेका छन्। नवनियुक्त मन्त्रीहरुहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार