शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

हाइटीमा भएको नरसंहारमा बालबालिकासहित ७० जनाको मृत्यु

· शनिबार, २० असोज, २०८१ मा प्रकाशित
हाइटीमा भएको नरसंहारमा बालबालिकासहित ७० जनाको मृत्यु
काठमाण्डौं, असोज २० :

हाइटीको एउटा सानो सहरमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ७१ किलोमिटर उत्तर–पश्चिममा रहेको मध्य आर्टिबोनाइट क्षेत्रमा ग्रान ग्रिफ समूहका सदस्यले पोन्ट–सोन्डेमाथि आक्रमण गर्दा १६ जना गम्भीर घाइते भएका छन् ।

एक सरकारी अभियोजकले उक्त आक्रमणलाई 'नरसंहार' को संज्ञा दिएका छन् ।

सशस्त्र गिरोहहरूले हाइटीको ठूलो भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार