शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि ५ बजेसम्म

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि ५ बजेसम्म
काठमाडौं, चैत २२ :

सरकारी कार्यालय अब बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुला रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको समय परिवर्तन गरेको हो ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कार्यालयम समय पनि परिवर्तन गरेको हो।  यसअघि कार्यालय समय बिहान १० देखि ५ बजेसम्म कायम रहेको थियो ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण खपत घटाउन सरकारले परीक्षणका रूपमा यो मोडेल अपनाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार