शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

थाई एयर एसियाले नेपालको लागि आजदेखि उडान सुरु गर्यो

· बुधबार, १७ असोज, २०८१ मा प्रकाशित
थाई एयर एसियाले नेपालको लागि आजदेखि उडान सुरु गर्यो
काठमाण्डौं, असोज १७ :

थाई एयर एसियाले नेपालको लागि उडान सुरु गरेको छ  । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा आज पहिलो उडान भरेको हो  ।

थाई एयर एसियाले साताको तीन वटा उडान गर्ने र सिट भराइ दरमा वृद्धि हुदै गएमा हरेक दिन उडान गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्तिसुक क्लोङचैयाले जानकारी दिएका छन् ।

एसियाली क्षेत्रमा राम्रो सञ्जाल रहेको एयर एसियाले नेपालमा पनि स्तरीय सेवा दिने उनको भनाइ छ ।

अन्य विमानस्थलबाट पनि उडान भर्ने योजनालाई प्राथमिकतामा राखिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । कम्पनीका प्रतिनिधिले भैरहवामा समेत अध्ययन गर्ने जनाएको छ ।

यसअघि नेपाल एयरलाइन्स, थाई एयर र थाई लायनले नियमित उडान गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार