बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश कोसी प्रदेश

खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना

पाइलटसहित ६ जना सामान्य घाइते
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना
खोटाङ्, चैत ४ :

काठमाडौंबाट शव बोकेर गएको  एयर डाइनेष्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना भएको छ ।  ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए ।

बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित ६ जना सामान्य घाइते भएका छन् । घाइतेलाई अर्काे हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार