शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

घुम्ती खाद्य प्रयोगशाला सहित आजदेखि बजार अनुगमन सुरु(भिडियोसहित)

· बुधबार, १७ असोज, २०८१ मा प्रकाशित
घुम्ती खाद्य प्रयोगशाला सहित आजदेखि बजार अनुगमन सुरु(भिडियोसहित)
काठमाण्डौं, असोज १७ :

सरकारले घुम्ती खाद्य प्रयोगशाला सहित आजदेखि बजार अनुगमन सुरु गरेको छ ।  दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर अनुगमन सुरु गरिएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको छ  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार