शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति

नेकपाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
नेकपाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने
काठमाडौं, फागुन २९ :

नेपाली कम्युनिस्ट पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ । साथै उसले संसद् र सरकारका कामकारबाहीलाई गम्भीरताका साथ ध्यान दिने समेत जनाएको छ। 

संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पार्टी अन्तर निर्देशन जारी गर्दै निर्वाचनले लोकतन्त्रलाई फेरि लिकमा ल्याउने स्थिति बनाएको जनाएका छन्।  नेकपाले पार्टीको विचार, नीति, कार्यक्रम र चुनाव चिह्नसमेत जनतामा स्थापित गर्न नसकेको स्वीकार गरेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार