संखुवासभा, फागुन २६ :

संखुवासभा क्षेत्र नं १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की १५ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन् । उनले ६ सय ३६ मतले निकटतम प्रतिस्पर्धीलाई पछाडि पार्दै जित हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरे। यो सँगै नेकपा एमाले ९ स्थानमा विजयी हुँदै तेस्रो ठुलो दल बनेको छ ।