शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश

भोजपुर- १ मा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित, एमालेका शेरधन पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ फागुन, २०८२ मा प्रकाशित
भोजपुर- १ मा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित,  एमालेका शेरधन पराजित
भोजपुर, फागुन २४ :

भोजपुर - १ माश्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई  विजयी भएका छन् । उनले १६ हजार ६६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेकपा एमालेका शेरधन राईलाई १ हजार ९ सय १३ मतान्तरले पछि पारे ।  राईले १४ हजार ७ सय ५० मत ल्याएका छन् । योसँगै सो पार्टीले प्रत्यक्षतर्फ ३ सिटमा विजयी भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार