शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश लुम्बिनी प्रदेश

गुल्मी २ मा गोकर्ण विष्टलाई पछि पार्दै रास्वपाका गोविन्द पन्थी विजयी

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
गुल्मी २ मा गोकर्ण विष्टलाई पछि पार्दै रास्वपाका गोविन्द पन्थी विजयी
गुल्मी, फागुन २३ :

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ।

प्राप्त अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।

पन्थीले नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टलाई कडा प्रतिस्पर्धाका बीच ५६१ मतको अन्तरले पराजित गरेका हुन्।

सार्वजनिक नतिजा अनुसार गोविन्द पन्थीले १६,९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण राज विष्टले १६,४०६ मत प्राप्त गरे।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४,४३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार