शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

डोटी १ मा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
Nepali Congress
डोटी, फागुन २३ :

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक नतिजा अनुसार मुख्य तीन दलबिचको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्।

खड्काले १४,८९७ मत प्राप्त  गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीलाई ७८७ मतको अन्तरले पराजित गरे।

एमालेका धामीले १४,११० मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र बहादुर खड्काले १३,२७० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। डोटीमा तीनै उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार