शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

कैलाली १ मा रास्वपाकी कमोल ज्ञवाली निर्वाचित

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
कैलाली १ मा रास्वपाकी कमोल ज्ञवाली निर्वाचित
कैलाली, फागुन २३ :

कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कमोल ज्ञवाली निर्वाचित भएकी छन् ।

ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारु ८ हजार ३९२ मत सहित तेस्रो स्थानमा सीमित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार